- संगालोखबर सम्वाददाता

धनकुटाको हिलेमा हुँन लागेको हाउजी बिंगो खेल र साँस्कृतिक कार्यक्रमका लागि गायिका इन्दिरा जोशी आउँने भएकी छन् । हिले ब्याडमिन्टन क्लवको आयोजनामा हुँन लागेको हाउजी बिंगो खेलसँगै हुँने साँस्कृतिक कार्यक्रमका लागि गायिका जोशी आउँन लागेकी हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!