स्ववियू चुनाव फेरी सरेको छ । पूर्वनिर्धारित मिति अर्थात फागुन १४ मा स्ववियुको चुनाव गर्न गाह्रो हुनेभन्दै १९ लाई सारिएको छ । स्ववियू निर्वाचन स्थगनको माग गर्दै आएका असन्तुष्ट विद्यार्थी संगठनलाई चुनावमा सहभागी गराउन चुनाव पाँच दिन पछि सार्ने सहमति प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच भएको छ ।