स्ववियू चुनाव फेरी सरेको छ । पूर्वनिर्धारित मिति अर्थात फागुन १४ मा स्ववियुको चुनाव गर्न गाह्रो हुनेभन्दै १९ लाई सारिएको छ । स्ववियू निर्वाचन स्थगनको माग गर्दै आएका असन्तुष्ट विद्यार्थी संगठनलाई चुनावमा सहभागी गराउन चुनाव पाँच दिन पछि सार्ने सहमति प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!