- संगालोखबर सम्वाददाता

सरकारले २०७९ साल जेठ ४ गते बुधबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ । स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच समझदारी भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!