- संगालोखबर सम्वाददाता

सामान्यतया विदेशीहरु भ्रमणको सिलसिलामा नेपाल आउँने गर्छन् । यूरोपका विरामी उपचारकालागि नेपाल आउँछन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेपछि यूरोपका विरामी पनि स्तरीय उपचारको खोजिमा नोबेल अस्पताल आउँन थालेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!