- संगालोखबर सम्वाददाता

कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षकद्वय किरण मगर र सृजना राईलाई कोशी प्रदेशको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । प्रादेशिक अनुसन्धान समुहमा कार्यरत मगर र खोटाङमा कार्यरत राईलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!