सेवाग्राहीलाई सहजीकरण गर्दै सुमधुर सम्बन्ध राख्ने उद्धेश्यले सुनसरी जिल्ला अदालतले सुरु गरेको सेवाग्राहीसँगको अन्तरक्रिया कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्ला अदालतले तिन महिना अघिदेखी यो कार्यक्रम थालेको हो । कार्यक्रम सुरु भएपछि सर्वसाधारणले आफ्नो गुनासो सिधै मुख्य न्यायाधीश सामक्ष राख्न थालेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!