- संगालोखबर सम्वाददाता

‘सम्हालिन्छ कहिले मन, कहिले त्यसै अतालिदिन्छ..’ गीत गाउँदै स्टेज चढेका गायक सुगम पोखरेलले माघको चिसोमा पनि लेगुवाको माहोल तताए । उनको गीत सुनेर दर्शकले मनोरञ्जनमात्र लिएनन्, स्वरमा स्वर मिलाउँदै नाचेर राम बजारमा धुलै उडाए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!