- संगालोखबर सम्बाददाता

सिरहामा आज बिहानैदेखि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले आमहड्ताल र चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबार सम्मका लागि निषेधाज्ञा लगाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!