- कोकिला भण्डारी/संगालोखबर

सामुदायिक बन उपभोक्ता महासंघ पाख्रीवास नगर महासंघ र गाउँ महासंघ छथर जोरपाटीको अधिवेशन सम्पन्न भएको छ । पाख्रीवास नगर महासंघको प्रथम अधिवेशनबाट शान्तिराम गौतम अध्यक्षमा निर्वाचित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!