धनकुटाको साँगुरीगढी गाउँपालिकामा चार राजनीतिक दलले चुनावी तालमेल गरी संयुक्त उम्मेदवार घोषणा गरेका छन् । डाडाबजारमा कार्यक्रम गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघिय समाजवादी फोरम र संघिय लिम्वुवान मञ्चले संयुक्त रुपमा उम्मेदवार घोषणा गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!