- संगालोखबर सम्वाददाता

प्रहरीले धनकुटाको सहिदभूमि गाउँपालिकामा शनिवार गाँजा फडानी गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले सहिदभूमि–३ कोकोथेममा ३ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा खेति फडानी गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!