- संगालोखबर सम्वाददाता

धनकुटाको सहिदभूमि गाउँपालिका–५ खोकुबाट प्रहरीले अबैध काठ बरामद गरेको छ । खोकुको तीन ठाउँबाट १ सय ७१ क्यूफिट काठ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!