- बिनोद बिष्ट/संगालोखबर

ललितपुरको गोदवरी नगरपालिका–१३ झरुवारासीमा रहेको सन्तानेश्वर महादेब मन्दिरमा सोमबार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ । साउनको सोमबारलाई हिन्दु धर्मावलम्वीहरुले बिशेष रुपमा मनाउँने भएकाले पनि बिहानैदेखि पुजा आराधनाका लागि श्रद्धालुको घुँईचो लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!