- संगालोखबर सम्बाददाता

सुनसरीका सत्यम सुब्बा र मोरङकी निता लम्सालले धनकुटामा सञ्चालित कोशी प्रदेश स्तरीय खुला दोस्रो धनकुटा कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । धनकुटा–६ स्थित बहुउद्देश्यीय सामुदायिक भवनमा शनिवार भएको फाइनल खेलमा पुरुष एकलतर्फ सुनसरीका सुब्बा र महिला एकलतर्फ मोरङकी लम्सालले उपाधि जितेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!