- धनुका कटेल/संगालोखबर

संघीय समाजवादी फोरम धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट पुनः बलबहादुर राई अध्यक्ष बनेका छन । धनकुटाको सामुदायिक भवनमा शुक्रवार बिहान सम्पन्न बन्दसत्रबाट राईको नेतृत्वमा नयाँ समिति चयन भएको हो । यसअघिको तदर्थ समितिको अध्यक्ष पनि उनी नै थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!