- संगालोखबर सम्वाददाता

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले आइतवार सार्वजनिक गरेको छ । चैनपुरमा प्रहरीले पत्रकार सम्मेलन गरेर हत्या आरोपित लोकबहादुरलाई सार्वजनिक गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!