- संगालोखबर सम्बाददाता

संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुँनेको संख्या १५ पुगेको छ । संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस करिब साढे सात बजे दुर्घटना भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!