- संगालोखबर सम्वाददाता

संघीय गठबन्धन र संघीय लोकतान्त्रिक मधेसी मोर्चाले आवहन गरेको बन्दका कारण शुक्रवार धनकुटाको जनजीवन आंशिक रुपमा प्रभावित भएको छ । बन्दका कारण यातायातका साधन फाटफुट मात्र सञ्चालन भए । यता बजार पसलमा भने बन्दको प्रभाव देखिएन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!