- संगालोखबर सम्बाददाता

कार्यबहाक प्रधानमन्त्री तथा गृहमन्त्री वालकृष्ण खाँणले देशको शान्ति सुरक्षामा वाधा अवरोध पुर्याउँनेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । शनिवार नेपाली कांग्रेसले धनकुटामा आयोजना गरेको आमसभालार्ई संवोधन गर्दै मन्त्री खाँडले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!