- संगालोखबर सम्वाददाता

विराटनगर महानगरपालिकाले एकीकृत बाल स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा नम्बर १९ स्थित बैजनाथपुर अस्पतालमा शुक्रबारदेखि शिविर सञ्चालन गरिएको हो । यो शिविरले पोषण स्थिति सुधार गर्दै बालबालिकाहरूको बिरामीदर र मृत्युदर घटाउने महानगरको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!