- रबिन कटेल/संगालोखबर

सरकारले माग संवोधनमा चासो नदेखाएपछि विराटनगर विमानस्थल प्रभावितहरूले सडक आन्दोलन थालेका छन् । विमानस्थल विस्तारका लागि रोक्का राखेको जग्गाको मुआब्जा वा जग्गा फुकुवा माग गर्दै उनीहरूले विमानस्थलको प्रवेश द्वारमा धर्ना दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!