- संगालोखबर सम्वाददाता

विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउँन थालेको छ । सडक क्षेत्रभित्र परेका संरचना हटाउन पटकपटक आग्रह गर्दा पनि नटेरेकाले डोजर लगाएर भत्काउँन थालिएको महानगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!