- संगालोखबर सम्बाददाता

विराटनगर महानगरपालिकाले सेवामूलक सङ्घसंस्थाहरूलाई विद्युतीय चुल्हो वितरण गरेको छ । ज्येष्ठ नागरिक सेवा केन्द्र, मानव सेवा आश्रम, आधारभूत विद्यालय, बालआश्रम, वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी कार्यालय लगायत संस्थालाई चुल्हो वितरण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!