- संगालोखबर सम्बाददाता

विराटनगर महानगरपालिका वडा नं. १४ मा ठूलो लगानी गरेर रानीपोखरी ग्रिनपार्क बनाइने भएको छ । महानगरपालिकाले ५ करोड १७ लाख ६४ हजार ७ सय ८४ रुपैयाँको लागतमा ग्रिनपार्क बनाउँन लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!