- गोमा ढुंगाना/संगालोखबर

विराटनगरमा शुक्रबारदेखि ‘विराट ट्रेड एक्स्पो’ सुरु भएको छ । मोरङ व्यापार संघको आयोजनामा विराटनगर महानगरपालिका–२ शंकरपुरमा बृहत व्यापार मेला सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले एक्स्पो उद्घाटन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!