- संगालोखबर सम्बाददाता

विराटनगरमा विराट राजवंशी महोत्सव सुरु भएको छ । विराट राजवंशी समुदायको भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण एवं सम्बद्र्धन गर्ने उद्धेश्यले विराट राजवंशी प्रगतिशील विकास समाज समितिले महोत्सव आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!