- रबिन कटेल/संगालोखबर

विराटनगरमा मंगलबारदेखि शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सुरु भएको छ । नेपाल हक्की संघको आयोजनामा विराटनगरको शहिद रंगशालामा पाँच दिने प्रतियोगिता सुरु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!