- संगालोखबर सम्वाददाता

विराटनगरका व्यापारीहरूले आज बजार पसल बन्द गरेर ‘नो पार्किङ’ अभियानको विरोध गरेका छन् । विराटनगर महानगरले सुरु गरेको ‘नो पार्किङ’ अभियानको विरोध गर्दै व्यापारीहरूले विराटनगर बजार बन्द गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!