- संगालोखबर सम्वाददाता

विराटनगरस्थित यातायात व्यवस्था सेवा कार्यालयले सवारी चालक अनुमतिपत्रका लागि यही साउन १६ गते प्रयोगात्मक परीक्षा लिने भएको छ । साउन ११ गतेदेखि फारम भरेका सेवाग्राहीहरुबाट साउन १५ गते बायोमेट्रिक लिने, राजस्व संकलन गर्ने र मेडिकल गरिनेछ । उनीहरुको ट्रायल परीक्षा साउन १६ गते हुँने कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!