- संगालोखबर सम्वाददाता

विराटनगर महानगरपालिका–१५ रानीमा वेवारिसे शव फेला परेको छ । रानी हुलास चौकस्थित नालीमा आज विहान करिब ९ बजे पुरुषको शव फेला परेको हो । नालीमा मान्छे लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!