- संगालोखबर सम्वाददाता

बिराटनगर महानगरपालिका–५ स्थित पृथ्वी चौकमा गएराती भाईले आफ्नै दाजुको हत्या गरेका छन् । पृथ्वी चौकका ३१ बर्षीय साजन सिंहले राती करिब १० बजे ४२ बर्षीय दाजु भोलाको हत्या गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!