- संगालोखबर सम्वाददाता

भारतवाट भन्सार छलेर ल्याइएको ठूलो परिमाणको सामाग्री प्रहरीले गएराती विराटनगरवाट नियन्त्रणमा लिएको छ । ट्याक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा गएराती करिब ८ बजे बिराटनगर महानगरपालिका–१५ बाट प्रहरीले अवैध सामान बरामद गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!