- संगालोखबर सम्वाददाता

विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिएको छ । तीनपैनी चोकस्थित राधाकृष्ण मन्दिरवाट अपरान्ह करिब ४ बजेबाट रथयात्रा सुरु भएको हो । २२ फिट लम्वाई, १४ फिट चौडाइ र १८ फिट उचाइको रथलाई विराटनगर बजारको परिक्रमा गराइदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!