- संगालोखबर सम्बाददाता

विराटनगरमा तास खेल्दै गरेको अवस्थामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ भट्टी मोडका लक्ष्मी लामाको घरमा तास खेल्दै गरेको अवस्थामा प्रहरीले छापा मारेर तास खेल्नेहरुलाई नियन्त्रणमा लिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!