- संगालोखबर सम्बाददाता

विराटनगर महानगरपालिका–११ पिचरास्थित पशुपति ज्वेलर्सबाट ठूलो परिमाणमा अवैध गरगहना र सामग्री बरामद भएको छ । सरकारी टोलीले बिहीबार दिउँसो छापा हान्दा सुनचाँदीबाट बनेका अवैध सामग्री र गरगहना बरामद भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!