- संगालोखबर सम्वाददाता

विराटनगर–११ केसेलिया रोडस्थित शिवम् गणपति ट्रेडिङको खाद्य गोदाममा प्रहरीले मंगलबार छापा मारेर ठूलो परिमाणमा खाद्यान्न जफत गरेको छ । भन्सार छलेर सामान ल्याइएको आशंकामा जिल्ला प्रहरी कार्यालयको टोलीले खाद्य गोदाममा छापा मारेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!