- संगालोखबर सम्बाददाता

विराटनगर महानगरपालिका–४ स्थित बरगाछी नजिक गएराती दुई वटा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । विराटनगरमा आइतवारबाट सुरु भएको नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनका लागि आएका अर्घाखाँचीको सन्धिखर्क–५ का २६ वर्षीय प्रकाश महतको दुर्घटनामा मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!