- रबिन कटेल/संगालोखबर

विराटनगरस्थित भाटभटेनीको क्यूएफएक्स फिल्म हलमा पहिलो पटक बिहीबार मध्यरातमा फिल्म चल्यो । राति ८ः३० बजेसम्म अन्तिम शो चलाउँने गरिएको भएपनि क्यूएफएक्सले मध्यराति ११ः४५ बजेको शो पनि देखायो । राति २ः३० बजे सकिने फिल्म हेर्न दर्शकको थामीनसक्नु भीड थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!