- रबिन कटेल/संगालोखबर

विराटनगर महानगरपालिका–२ तीनपैनीस्थित नाङ्लो रेस्टुरेन्टमा बिहीबार दिउँसो आगलागी भएको छ । आगोले जलेर रेष्टुरेन्ट पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट झण्डै एक करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!