- संगालोखबर सम्वाददाता

विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट प्रहरीले करिब २१ लाख मूल्य बराबरको सामानसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ । न्यूनतम मुल्याङ्कन गरी भारतबाट आयात गरिएका बिभिन्न सामाग्रीहरुसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!