- संगालोखबर सम्बाददाता

विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट भारतीय रुपैयाँ र अमेरिकी डलरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउका ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!