- संगालोखबर सम्बाददाता


विराटनगर महानगरपालिका–१५ बाट लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३८ बर्षीय सन्दिप खड्का, काठमाडौंका २३ बर्षीय हिमाल नेपाल र रामेछापका–५ का ३४ बर्षीय कृष्ण बहादुर मगर छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!