- संगालोखबर सम्वाददाता

प्रदेश सभामा १ नम्बर प्रदेशको नामकरणको प्रकृया अघि बढेपछि विराटनगरका चार स्थानलाई निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालयले प्रदेश सभा आसपास क्षेत्रसहित चार स्थानलाई निषेधित क्षेत्र तोकेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!