- संगालोखबर सम्बाददाता

संविधान दिवसको अवसरमा सोमबार विराटनगरमा वृक्षरोपण गरिएको छ । विराटनगरको रानीदेखि बरगाछीसम्म सडकको डिभाइडरमा बिरुवा रोपिएको हो । प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राई तथा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बिरुवा रोपेर कार्यक्रम सुरुवात गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!