- प्रेम देवान/संगालोखबर

विराटनगर–९ बाटारोड स्थित प्राइम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बिष्णु सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । ठगि गरेको आरोपमा प्राइम सहकारीका उपाध्यक्षसमेत रहेका सञ्चालक सुवेदीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!