- संगालोखबर सम्बाददाता

विराटनगर महानगरपालिका–४ मा रहेको रामजानकी कोल्डस्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरी छन् । बिहीबार दिउँसो अचानक ग्यास लिक हुँदा चौधरीको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!