- संगालोखबर सम्वाददाता

विराटनगरका समर्पण कार्की ‘मिस्टर नेपाल’ बनेका छन् । काठमाडौंमा शनिवार राती सम्पन्न प्रतियोगिताको उपाधि जित्दै ३२ वर्षीय कार्की मिस्टर नेपाल-२०२३ बनेका हुन् । समर्पण पेशाले पाइलट हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!