- रबिन कटेल/संगालोखबर

विद्यार्थीलाई शैक्षिक परामर्श दिन भन्दै खोलिएका विराटनगरका अधिकांश ‘एजुकेसन कन्सल्टेन्सी’ दर्ता बिनै सञ्चालनमा छन् । सञ्चालनमा रहेका ४२ मध्ये ९ वटा कन्सल्टेन्सी मात्रै शिक्षा मन्त्रालयमा दर्ता छन् । बाँकी ३३ वटा कन्सल्टेन्सी विना दर्ता सञ्चालन भइरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!