- संगालोखबर सम्बाददाता

नागरिकताको सिफारिस दिन वडाध्यक्षले नमानेपछि महालक्ष्मी नगरपालिका वडा नं.७ को कार्यालयमा आज तालाबन्दी गरिएको छ । अदालतको आदेशलाई लत्याउँदै वडाध्यक्ष नेत्रबहादुर अधिकारीले नागरिकताको सिफारिस नदिएको भन्दै वडा कार्यकालमा ताला लगाइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!