- दिबेश खड्का/संगालोखबर

धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्वर ६ का नव निर्वाचित वडाध्यक्ष दिलबहादुर थापाले सिधुवाको सिंहदेवी युथ क्लवलाई खेलकुद सामाग्री प्रदान गरेका छन । चुनाव अघि गरेको वाचा बमोजिम वडाध्यक्ष थापाले क्लवलाई खेल सामाग्री प्रदान गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!